गएको शनिबार देखि प्रदशनमा आएको चलचित्र सम्झना बिर्सना को रिपोर्टिङ्ग गर्ने क्रममा पत्रकार अनिल गुरुङ्गले लेखेका समाचारले निकै उग्र रुप लिएको थियो भने उक्त समाचारमा दुइ वोटा बस रिजर्भ गरेर चलचित्र हेर्न दर्शक ल्याएको भनेर समाचार साभार गरेकै कारण अनिल गुरुङ्ग रातारात विवादमा तनियाको थियो भने तेस पछि सामाजिक संजाल लगाएत हरेक ठाउ बाट अनिल गुरुङ्गलाइ गालि गर्नेहरुको ओइरोनै लागेको थियो भने यस्ता घटनाले चलचित्र क्षेत्र मात्र नभई सिंगो नेपाल लगायत हरेक मान्छेको जिबनमा पनि असर गर्न सक्ने सोचले अनिल गुरुङ्ग लगाएत दुवै पक्छ्य बीच मिला पत्र भएको छ भने आगामी दिनहरुमा हामि सबै हाते मालो गर्दै आगाडी बढ्ने गरि मिला पत्र भएको छ भने उक्त चलचित्रले भने पानी समेत भन्न पाएन र यो बर्षकै सुप्पर फल्प चलचित्रमा गनिएको छ र चलचित्र ‘सम्झना बिर्सना’ नेमिश प्रधानको कथा, पटकथा र निर्देशनमा बनेको फिल्म हो । फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठसँगै छुल्ठिम गुरुङ, सुनिल थापा र शिशिर राणाको अभिनय छ । त्रिकोणात्मक लभ स्टोरी फिल्मको सम्पूणर् जसो छायाँकन दार्जिलिङ र सिक्किममा गरिएको छ । फिल्मलाई आदित्य र रेविका प्रधानले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया