काठमाण्डौं
गायक बिजय सुनाम र गायिका शिला गुरुङको स्वरमा रहेको तिज गीत“ अर्कैलाई काखैमा हो नीर जाले “सार्वजनिक भएको छ । समाजमा प्रेमको नाममा देखिएको विकृति बिसङ्गती तथा बेथितिलाई ब्यङ्ग प्रहार गरिएको छ ।

धर्मराज भट्टराईको शब्द तथा बिष्णु भट्टराईको लयमा , महेन्द्र भण्डारीको एरेन्जमा गीतको अडियोलाई तयार पारिएको छ । बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादनमा बनेको भिडियोमा सन्तोष शर्मा , रक क्षेत्री , हिरा रेशमी र, गीता केसी र उज्जवल गिरी दानविरको अभिनय रहेको छ ।

“ अर्कैलाई काखैमा हो नीर जाले “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया