काठमाण्डौं ।
नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश धर्ति मगर सुनिता थापा मगरको आवाजमा रहेको ‘ कोशेली ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।
उमेश धर्ति मगरको शब्द सिर्जना तथा लय सिर्जना मा गीत तयार गरिएको छ । दशैं तिहारको महत्वलाई गीतमा चित्रण गरिएको छ । हेमन्त कडेंलको छायाँकन तथा सम्पादन तथा चन्द्र मन्दिर मगर को निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा कृष्णा धर्ति र समिर विश्वकर्मा लगायतको अभिनय रहेको छ ।
‘कोशेली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।