बुतिबाङ म्युजिक प्राली को प्रस्तुती

तिलाराम ढकाल र मोहन बिरहि श्रीपालिको नयाँ गीत “एक्लै बाँच्न सक्दिन म” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

छुवाछूतप्रथा अझै अन्त्य नहुँदा टिका र पुस्कलको मायामा तगारो आएको एउटा सामाजिक कथामा आधारित गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ यो गित मा स्वर चर्चित गाइका देबि घर्ति र नब गायक तिलाराम ढकालको रहेको छ। गीतको लय सिर्जना अमित बाबु रोकायले गर्नु भयको छ तिलाराम ढकाल र मोहन बिरहि श्रीपालि को सब्द सिर्जनामा बनेको म्युजिक भिडियो मा स्मृति तिमिल्सिनाले निर्देशन महेश महारा को छायाकन मनोज कार्की को सम्पादन मा बनेको म्युजिक भिडियो मा
अहिले सम्मकै पहिलो पर्दामा लोकप्रिय गायक तथा मोडल पुस्कल शर्मा र चर्चित लोक दोहोरि गायिका टिका सानु को अभिनय रहेको छ । गित बुर्तिबाङ म्युजिकबाट Tilaram Dhakal अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया