काठमाडौं, २७ पुष। रारा म्युजिक अवार्ड २०७९ को सर्वोकृष्ट लोक पप गायिका को अवार्ड गायिका मेचु धिमालले जितेकी छन ।
‘उडनु छ ’ भन्ने गीतबाट उत्कृष्ट पप गायिका विधामा धिमाल सम्मानित भएकी हुन्।
काठमाडौंमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले धिमाललाई सम्मान गरेकी हुन्।
उनले आफूलाई योग्य ठानेर सम्मानित गरेकोमा खुशी ब्यक्त गरिन ।