आशिष राइद्धारा संगीतबद्ध आच्छा लेकिन बोलको गीतको भिडियो यतिबेला युटयुवमा सार्वजनिक भएको छ । गीतमा अशोक सुब्बा र रचना रिमालको आवाज समावेश गरिएको छ । गीतमा शब्द संगीत आशिक राइको रहेको छ । आरडि थापाले एरेन्ज तथा रेकर्ड गरेको उक्त गीतको भिडियोलाई आशिक राइले नै निर्देशन गरेका हुन । गीतको भिडियोलाई सुमन तामाङले आकर्षक तरिकाले छायाँकन गरेका हुन ।
गीतमा अशोक सुब्बा, अन्जली चौधरी, लक्ष्मी तामाङ, अमृत लिम्बु, अनु लिम्बुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया