काठमाडौँ। जग्गी वासुदेव जसलाई ‘सद्गुरु’ भनेर चिनिन्छ । जीवन र दर्शनसम्बन्धी निकै गहकिला एंव घतलाग्दो प्रवचन दिने सद्गुरु आध्यात्मिक गुरुको रुपमा प्रख्यात छन् । उनी लेखक पनि हुन्, जसले सय बढी पुस्तक लेखेका छन् । फागुन ६ गते अर्थात महाशिवरात्रीको दिन ‘सद्गुरु’ को बिसेष कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। ‘महाशिवरात्री अ नाइट विथ द डिभाइन’ नाम दिएको उक्त कार्यक्रम बिसेष हुने नेपाल नेटवर्क टेलिभिजनले बताएको छ।

तपाईको प्रतिक्रिया