काठमाडौं । गायिका सिम्रन परियारको स्वर र चिरञ्जिबी सापकोटाको शब्द संगितमा साइनो बोलको नँया गितको भिडियो सार्बजनिक भएको छ ।आहा टिभि युट्युब च्यानलबाट गितको भिडियो सार्बजनिक भएको हो ।रलिजि भएको छोटो समयमै गितले राम्रो भ्युज समेत पाएको छ ।

गायिका सिम्रन परियारको स्वरले गितलाइ जिवन्त बनाएको छ ।गितको शब्द निकै मार्मिक रहेको छ भने भिडियोमा पुजा सिलवालको मन् छुने अभिनय छ । श्रीमान् श्रीमतिको बिचमा उब्जीने शंका उपशंकाले बिग्रिएको सम्बन्ध दर्शाइएको भिडियोले पछिल्लो समयको कारुणिक सामाजिक कथा बोलेको छ ।

भिडियोमा पुजा सिलवालसँगै चिरञ्जिबी सापकोटा,राजकुमार सिहं र अदिति तिमल्सीनाको अभिनय छ । पुजा सिलवालको जिवन्त अभिनयले भिडियोलाइ मार्मिक बनाएको छ । भिडियो रलिजिसँगै उनले अभिनयमार्फत नेपालि कला र संगित क्षेत्रमा राम्रो उपस्थितिको सम्भावना देखाएकि छन् ।

भिडियो

तपाईको प्रतिक्रिया