काठमाण्डौं ।
गायिका कविता खत्री र खेम सेन्चुरीको स्वरमा रहेको गीत ’देउ न त्यो मन’ गीतको भिडियो सार्वजनिक भएको छ । विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लय सिर्जना गीतमा रहको छ ।

अजय रेग्मीको छायाँकन , मिलन विश्वकर्माको सम्पादन तथा अशोक विक को कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार गरएको छ । गीतको भिडियोमा पुष्प खड्का र कुशल नृत्यंगना कविता नेपालीको नृत्य तथा अभिनय रहेको छ ।

’देउ न त्यो मन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया