काठमाडौं। ‘भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ मा सर्वोत्कृष्ट लोकदोहोरी गायक जुरीको अवार्ड गायक राजु ढुङ्गेलले प्राप्त गरेका छन्। लोक दोहोरी गीत ‘जन्म घर’बाट उनले अवार्ड प्राप्त गरेका हुन्। भारती पिचर्स प्रा.लीद्धारा आयोजित उक्त कार्यक्रममा बाट उनी सम्मानित भएका हुन । अमेरिकामा रहेर पनी निरन्तर नेपाली मौलिक सिर्जनामा सक्रिय रहेका ढुङ्गेलले आफनो मौलिक सिर्जनालाई आम दर्शक ल्याएका कारण सम्मान गरेको आयोजक सस्थाका अध्यक्ष कृष्ण कुमार ले जानकारी दिए । अवार्ड ग्रहण गरेपछी सञ्चार कर्मी सगँ कुरा गर्दै आफुलाई सम्मान गर्ने आयोजक सस्था र आम दर्शक तथा स्रोताको माया र स्नेहको कारण जन्म घर बाट अवार्ड प्राप्त गरेको कारण सम्पुर्ण धन्यवाद व्यक्त गरे । श्रोता तथा दर्शकको साथले नै आजको स्थानमा पुगेको उनले बताए ।

तपाईको प्रतिक्रिया