बिराटनगरको ईतिहास बोकेको अरनिको बिध्यालयबाट बि सं २०५४ सालमा एस एल सी दिएका बिध्यार्थीहरुको २७ बर्ष पश्चात पुनर्मिलन कार्यक्रमको आयोजना भएको छ ।
उक्त कार्यक्रममा करिब ३८ जनाको सहभागिता थियो । आजको मितिमा उपस्थित सम्पूर्ण बिध्यार्थीहरु आ आफ्नो क्षेत्रमा अब्बल दर्जामा रहको भएतापनि यस कार्यक्रममा सबै स्कूले बिध्यार्थी झै पुल्कित देखिन्थे । यस्ता कार्यक्रमले एक अर्का बिच सामिप्यता रहने र दिर्ध जिवन सम्म साथित्व जिवित रहने भनी बिनयबिष्णु के सी ले जानकारी दिए ।
२७ बर्ष पश्चात पुनर्मिलन कार्यक्रमको आयोजना










