महेश भट्टराई /काठमाण्डू: वाल्मीकि विद्यापीठ काठमाण्डूद्वारा २०८२ ज्येष्ठ महिनामा सञ्चालित कर्मकाण्ड प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राथमिक तथा माध्यमिक तहकाे परिक्षाफल प्रकाशित भएको छ ।

परीक्षा २०८२ साल जेठ १ गते बिहीबार,२ गते शुक्रबार र ३ गते शनिबार सञ्चालित भएको थियो । कर्मकाण्ड प्राथमिक तहकाे परिक्षामा २०० पूर्णाङ्ककाे परीक्षा लिएको थियो जसमा १०० पूर्णाङ्ककाे लिखित र १०० पूर्णाङ्ककाे अन्तर्वार्ता लिएको थियो । त्यस्तै गरि माध्यमिक तहमा ३०० पूर्णाङ्ककाे परीक्षा लिएको थियो ।

तपाईको प्रतिक्रिया