महेश भट्टराई/ काठमाण्डू ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम चितवनको शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गरेका छन्। दाहाल पूर्व रुकुमबाट नेकपाका उम्मेदवार हुन् । उनी पार्टीका भावी प्रधानमन्त्री समेत हुन् ।

तपाईको प्रतिक्रिया