महेश भट्टराई/ काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले काठमाण्डू क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।
शाह झापा ५ बाट रास्वपाका उम्मेदवार हुन् । शाहलाई पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

तपाईको प्रतिक्रिया