पछिल्लो समय जापान पुगेका दाङका यम बोहोराले नेपालका धेरै युवतीहरुलाई आफ्नो बिहे नै भएको छैन भन्दै विभिन्न इमोसनल ब्याकमेल गर्दै फसाउदै आएकाको उनको धेरै कर्तुतहरु बिस्तारै बाहिर आउन थालेका छन् हामीसंग सम्पर्कमा आएका एक पिडित युवतीले यमले आफु लगायत धेरैलाई कसरी फसायो भनेर आफ्नो लामो कहानी नै लेखेकी छिन त्यो बेला धेरै वर्ष देखि युएई रहेर आफनो काममा रहेकी युवतीलाई नेपालमा रहेका यमले टिकटक मार्फत चिनजान गर्छन र उनलाई प्रेम प्रस्ताव राख्छन तर युवतीले प्रेम प्रस्स्ताव इन्कार गर्दै आएकोमा यमले नै पुन : बिवाह गरौ भन्ने राखेको प्रस्ताव भने युवती राजी भइन र यम दुबई मै पुगेर मन्दिरमा लागि सिन्दुर हाली आधिकारिकता खोजेका यमले त्यो बेला देखि यौन शोषण संगै मानसिक हिँसा सुरु गरे पछि युवतीका माइती पक्षले केटाको पहिला नै बिवाह भएको पत्ता लगाई युवतीलाइ यम संग टाढिन आग्रह गरे सो पछि युवतीले यमको मोबाइल चेक गर्दा उनले आफु जस्तै धरै युवतीहरुलाई सामाजिक संजालको दुरुपयोग गर्दै ठगेको थाहा पाइन् र उनले उसको धेरै कर्तुत हरु बाहिर ल्याउने साहस गरेको जानकारी दिएकी छिन क्रमस……..
यम बोहोरासंग सम्बन्धमा रहेकी एक युवतीको पीडा ,बिहे नै भएको छैन भनेर फसाएको दावी










