काठमान्डौँ, फागुन २५
नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान मोडल नैना बस्यालद्धारा अभिनित गित ”टुटेको मन ” गितको भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ” नैनालाई उभाएका छन ।
अमुल्य म्युजिकले ल्याएको गितमा महेन्द्र विश्वकर्माको शब्द , विमल डाँगीको संगित र नैना बस्त्याल , प्रेम घिमिरे र उमेश लम्सालको अभिनय रहेको छ । मर्मस्पर्सी बास्तविक भावहरुलाई गीतको माध्यमबाट सकारात्मक सन्देश दिन खोजिएको छ । भिडियोलाई निर्देशन असोक वि कले गरेका हुन् भने छायांकन बासु न्यौपानेले गरेका छन । मनिस कार्किले भिडियोलाई सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया