साङ्गितिक क्षेत्रमा प्रगतिशिल गायक राजकुमार तामाङको “साह्रै नै राम्री नक्कली मैच्याङ” बोलको गीत सार्वजानिक भएको छ् ।

बिशेष गरी नेपाली आधुनिक गीत गाउदै आएका गायक कबिनले योञ्जनको सङ्गितमा रहेको गीत ,पछील्लो समयमा पप गीत्, सेलो सङ्गितलाई पनि अघी बढाउदै सङ्गित पनि गर्नु भएको छ् ।

“मैले “साह्रै नै राम्री नक्कली मैच्याङ”बोलको गीत बजारमा ल्याएको छु । पक्कै पनि सबैले सुनेर,माया गरेर साथ दिनुहुनेछ भन्ने विश्वाश छ् ।”गायक राजकुमार तामाङ्ले बताउनु भयो ।

दिपेश प्रधानको एरेन्ज, प्रनिता रुम्बाको शब्द रहेको गीतमा निर्देशन र छायाकन कबिन योञ्जनको रहेको छ् । ललित सिङ्ग साउदले इडिटिङ गरेको उक्त भिडियोमा प्रनिता,छेवाङ र देबराजको अभिनय समेटिएको छ् ।

तपाईको प्रतिक्रिया