Flash

काठमाडौ / विगत लामो समयदेखि गीत सङ्गितमा लागिरहेको काभ्रेलि गायक प्रेम लामाले चार एल्बम यस अघि नै आम स्रोतमाझ ल्याइसक्नु भएको छ । गायक लामाको ‘एक पनि दुई पनि’ बोलको नयाँ गीत बजारमा आएको हो ।

समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु अवश्यक रहेको लामा बताउनुहुन्छ ।

हे मैच्याङ, सिर बन्दी गीतबाट चर्चा कमाएका लामाले, सरकारी जागिर, गयो गयो, सर सर, लासा खासा, पारी बनमा सुशेलि हाली, चौतारीमा, एक पानी दुई पानी, उभो उभो लेकमा, बगि जाने खोला लगायत थुप्रै गीत गाईसक्नुभएको छ ।

लामाको आफ्नै शब्द, संगीत, स्वर, क्यामेरा तथा निर्देशन रहेको ‘एक पनि दुई पनि’ गीतको भिडियोमा र्अजुन र मन्जुको अभिनय रहेका छन् ।

एरेन्जर किरन तुलाधारले गरेको हो, भने सम्पादन लोकेन्द्र सुब्बाले गरेको हुन् ।https://youtu.be/f3ZDCudGeGQ

Published date : २०७४-चैत्र-१९ २०:५१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]