रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १५
पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक उटन राईको आवाजमा रहेको लोक गीत ‘मैले भन्दा धेरै माया ’सार्वजनिक भएको छ ।
रविना मगरको शब्दमा मैपाल राई संगीतमा गीत को कम्पोज गरिएको छ । मायालुको आफनी प्रेमीकाको प्रसंसा गदै गीत तयार परिएको गायक राई ले बताए । रामेश्वर पुठाासैनीको निर्देशन रहेको गीतको भिडियोलाई रामेश्वर पुठासैनीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा दिलिसा , भक्त र जेरीले फिचरिङ गरेका छन । गीतको भिडियोलाई उत्तम कुमारले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया