देशको कान्छो सामाजिक अभियान्ता बनेर विभिन्न अभियान सन्चालान गरिरहेका सिन्धुपाल्चोक का १७ वर्षिय सुरेश लाई सिन्धुपाल्चोक कै प्रेम बानियाँले बधाई तथा शुभकामना दिएका छन ।

अमेरिका मा बसोबास गर्ने प्रेम ले अमेरिका बाट नै सुरेश को गतिविधि निगालिरहेको र देश को लागि सुरेश जस्तो युवाको खाचो रहेकोे कुरा बताए साथै सिन्धुपाल्चोक सरसफाइ को लागि सिन्धुपाल्चोक गयका सुरेश लाई बधाई पनि दिए ।

तपाईको प्रतिक्रिया