विगत पाँच वर्षदेखि क्रियाशिल विद्या वस्याल आफ्नो कलाकारिताबाट नेपाली मोडलिङ्ग हुँदै कलाकारिता क्षेत्रमा अघि वढिरहेकी छिन् ।

गायन यात्राबाट सुरु गरेकी कलाकारितालाई उनले मोडलिङ्गमा समेत जारी गरिरहेकी छिन् । उनलाई साथिभाई र परिवारबाट सहयोग मिल्दै आइरहेको छ । सुरुमा उनले कलाकारितामा लाग्दा निकै समस्या र संघर्ष गर्नुपरेको बताइन् ।

हाल उनले अभिनय गरेको “किन किन” वोलको गीतमा मोडलिङ्ग गरेकी छन् । गायिका रमानाथ श्रेष्ठले स्वरवद्ध गरेको गीतमा नारायण गोपाल आचार्यका शब्द रहेका छन् । यो गीत मनोरञ्जनात्मक रहेको छ । २०४८ सालमा पूर्वको ते¥हथुम जिल्लाको आठराई नगरपालिकामा जन्मिएकी हुन् ।

तपाईको प्रतिक्रिया