Flash

विगत पाँच वर्षदेखि क्रियाशिल विद्या वस्याल आफ्नो कलाकारिताबाट नेपाली मोडलिङ्ग हुँदै कलाकारिता क्षेत्रमा अघि वढिरहेकी छिन् ।

गायन यात्राबाट सुरु गरेकी कलाकारितालाई उनले मोडलिङ्गमा समेत जारी गरिरहेकी छिन् । उनलाई साथिभाई र परिवारबाट सहयोग मिल्दै आइरहेको छ । सुरुमा उनले कलाकारितामा लाग्दा निकै समस्या र संघर्ष गर्नुपरेको बताइन् ।

हाल उनले अभिनय गरेको “किन किन” वोलको गीतमा मोडलिङ्ग गरेकी छन् । गायिका रमानाथ श्रेष्ठले स्वरवद्ध गरेको गीतमा नारायण गोपाल आचार्यका शब्द रहेका छन् । यो गीत मनोरञ्जनात्मक रहेको छ । २०४८ सालमा पूर्वको ते¥हथुम जिल्लाको आठराई नगरपालिकामा जन्मिएकी हुन् ।

Published date : २०७५-असार-८ ११:४५

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]