गत असार १५ गते पोखराको पामेमा रोपाई महोत्सब आयोजना गरिएको थियो । त्यस अवसरमा रोपाइँ प्रतियोगिता पनि भएको थियो । मानिसहरु हिलो खेल्दै रमाउदै गरेका थिए । नेपाली मात्र होइन त्यो महोत्सबमा बिदेशी पर्यटकको पनि राम्रो उपस्थिति देखिन्थ्यो । जब रोपाई प्रतियोगिता सुरु हुन लाग्यो सबै रोपारे नेपाली गुन्युचोलीमा सजिएर हिलोमा पसे तर त्यस बेला एक जना नारी जो टाउकोमा चस्मा अनि कालो पाइन्ट लागेर झ्याम्मै हिलोमा पसिन अनि २/४ वटा सेल्फी खिचिन अनि धान रोप्न सुरु गरीन हेर्नुहोस त पाइन्ट र चस्मा लगाएर धान रोप्ने आधुनिक नारी को यो भिडियो

तपाईको प्रतिक्रिया