नेपालकी मेनुका भारतीय रियालिटी शो ‘सारेगमप’को शीर्ष १५ मा

नेपालकी मेनुका भारतीय रियालिटी शो ‘सारेगमप’को शीर्ष १५ मा
नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन् । जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन् । उनकाे स्वरलार्इ जजहरूले निकै नै मन पराएका थिए । मेनुकाले अाइतबार भएकाे मेघा अडिसन...