क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी

क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ । शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुन गईरहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा नेपाली चलचित्र समाज, गोल्डेन स्टेट चलचित्र मेकर, हिमालयन फाउन्डेसन कर्पोरे...

फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने , अभिनेत्रि रानी मुखेर्जीनै बन्नेछिन् हिरोइन

फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने , अभिनेत्रि रानी मुखेर्जीनै बन्नेछिन् हिरोइन
एजेन्सी – चर्चित अभिनेत्रि रानी मुखेर्जीको फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने भएको छ । गोपी पुथ्रणको निर्देशनमा बन्ने फिल्म मर्दानी २ मा रानी मुखेर्जीकै मुख्य भुमिका रहने बताइएको छ । भारतिय मिडियाका अनुसार यस फिल्म आदित्य चोपडाको निर्माणमा बन्न लागेको बताइएको छ । यस फिल्मको शुट भने आज बाट सुरु हुने बताइएको छ । फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने बारे भने २०१८ को डिसेम्बरमा नै गरिएको थियो ।यस फिल्म...

अभिनेत्रि मलाइका र अर्जुनको बिहेको मिति तोकियो , यस्तो छ बिहेको धुमधाम तयारी

अभिनेत्रि मलाइका र अर्जुनको बिहेको मिति तोकियो , यस्तो छ बिहेको धुमधाम तयारी
एजेन्सी – पछिल्लो समय बलिउडमा निकै नै चर्चामा आएका जोडी हुन् अभिनेत्रि मलाइका र अर्जुन कपुर । यी जोडी पछिल्लो समय निकै चर्चामा छन् । यी चर्चित जोडीले बिहे गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार यी दुईले अप्रिल १९ मा बिहे गर्ने बताइएको छ ।मिडियाका अनुसार उक्त बिबाहमा मलाइकाका ब्राइड्समेट करिना कपूर र अमृता अरोरा हुने बताइएको छन्। बिहेमा बोलाइने पाहुनाको सूची तयार भएको र बिहेका लागि तयारी गर...

अक्षय कुमार अभिनित फिल्म ‘केशरी’ले गर्यो भारतीय बक्स अफिसमा आक्रामक कमाइ , अक्षयको अभिनयको गरियो तारिफ

एजेन्सी-अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘केशरी’ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको पाँच दिनमा केशरीले लगानी उठाएर पनि नाफा कमाउनतिर लागेको फिल्म समीक्षक तरण आदर्शले ट्विट गरेका छन् । केशरीलाई दर्शकले जसरी रुचाइरहेका छन्, समीक्षकले पनि उसै गरी सकारात्मक प्रतिक्रिया दिएका छन् । अक्षयको अभिनयको तारिफ पनि कम छैन । यो फिल्म अक्षयको करिअरको हिट फिल्मको सूचीमा सामेल भइसकेको छ ...

चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट भए रिहा , जेलबाट निस्किए लगत्तै गरे फिल्म बनाउने घोषणा

चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट भए रिहा , जेलबाट निस्किए लगत्तै गरे फिल्म बनाउने घोषणा
काठमाडौं – चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो । उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन फिल्ममै फर्कने कुरा बताका छन् । उनले फिल्म टाइम टू डान्स बनाउने घोषण गरेको बताइएको छ । उनले जेलभित्र भए...

चलचित्र “कालो वर्ष” को पहिलो पोष्टर सार्वजनिक

चलचित्र “कालो वर्ष” को पहिलो पोष्टर सार्वजनिक
काठमाडौँ – नेपाली कथानक चलचित्र “कालो बर्ष”को पहिलो पोष्टर आज सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द...

बिहेपछि झन् झन् हट हुँदै गइन अभिनेत्री वर्षा राउत , यो कस्तो संकेत हो ?

बिहेपछि झन् झन् हट हुँदै गइन अभिनेत्री वर्षा राउत , यो कस्तो संकेत हो ?
काठमाडौँ- कुनै समय यस्तो थियो, जतिबेला अभिनेत्रीहरु बिहे गरेपछि फिल्म क्षेत्रबाटै हराउँदै जान्थे । अहिलेत समय पूरै परिवर्तन भइसकेछ । अभिनेत्री प्रियंका कार्की इन्गेजमेन्टपछि झन् झन् सक्रिय देखिइन् ।उनको हट प्रस्तुतिमा पनि कुनै कमी देखिएन । हालसालै घरजम गरेकी अभिनेत्री वर्षा राउत पनि अहिले यस्तै संकेत देखियो । उनी बिहेपछि झन् झन् हट हुँदै गइरहेकी छन् । गत आइतबार आयोजित एक फिल्मको पत्रकार सम्मेलन...

दिल्लीको सडकमा खुलेआम सारा-कार्तिकको प्रेम , खुलेआम नै प्रेम गरिरहेको देखिएपछि तात्यो बलिउड

दिल्लीको सडकमा खुलेआम सारा-कार्तिकको प्रेम , खुलेआम नै प्रेम गरिरहेको देखिएपछि तात्यो बलिउड
अहिले सामाजिक सञ्जालमा सारा अली खान र कार्तिक आर्यन चर्चामा छन् । उनीहरू दिल्लीको गल्लीमा खुलेआम प्रेम गरिरहेको देखिएपछि चर्चामा आएका हुन् । उनीहरूको प्रेमले अहिले बलिउड तातेको छ । यहीबीच उनीहरूको एक भिडियो भाइरल पनि भइरहेको छ । भिडियोमा सारा कार्तिकको बाइकपछाडि बसेर हुइँकिरहेकी छिन् । साथै, सारा ट्रोलको सिकार पनि बनेकी छिन् ।कार्तिक र सारा आफ्नो आउन लागेको फिल्म ‘लभ आजकल २’ को सुटिङ गरिरहेका छ...

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)
काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी...

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला
एजेन्सी – प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी एक पटक चर्चामा आएको छ । यस अघि प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ । तर, केही दिन पहिले भने प्रियंका गर्भवती भएको खबर सार्वजनिक भएको थियो । एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो ।उनले लगाएको लुगाका कारण पनि उनी गर्भवति भएको चर्चा ...