सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनिया प्रहरी दिवसमा सम्मानित
कोशी प्रदेश प्रहरीद्वारा ६९औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनियालाई सामाजिक शान्ति र सुरक्षामा योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको छ।
लुनिया जो व्यवसायिक क्षेत्रका साथै सामाजिक सेवामा पनि सक्रिय छन्, उनि मारवाडी युवा मञ्च बिराटनगरका सदस्य समेत हुन् ।
विशेष कार्यक्रममा कोशी प्रदेशका प्रमुख मन्त्री हिक्मत कार्की, एस.एस.पी. जय...














