‘मिसेस ट्यालेन्ट’ टाईटलका लागी ‘मिसेस पूर्वेली आइकनका फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
'मिसेस पूर्वेली आइकन २०८१' को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । आयोजक संस्था ओपन स्पेसले संविधान दिवसको अवसर पारेर इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो । प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा...













