ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड
ताप्लेजुङ – ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् ।
आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ ।
सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाल...