लगातार ४ खेलमा विजयी हुँदै वालिका र सुरस्वती स्कुल दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् ।
पहिलो खेलमा महेन्द्र स्कुललाई...