राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द
विराटनगर / नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् ।
विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।
नेपाली खेलाडीहरुले क्रिकेटमा राम्रो प्रगति गरेको कारणले यस खेलप्रति क्रेज बढेको उनले बताए । ‘त्यसैले यो खेलको विकासमा राज्यले ध्या...