नेपाली क्रिकेट टिम काेराेनाकाे जाेखिम माेलेरै प्रतियाेगिता खेल्न थाइल्याण्ड जाँदै
काठमाण्डाै – नेपाली टिम कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणको जोखिम मोलेरै क्रिकेट खेल्न बिहीबार थाइल्याण्ड जाँदैछ ।
आउँदाे शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड जाने भएको छ । प्रतियोगितामा चीन, भुटान र म्यानमारले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरे पनि नेपाल भने कोरोनाको जोखिम मोलेरै थाइल्याण्ड जान लागेको हो ।
थाइल्याण्डमा ...