सन्दिपले पुरा गरे बाचा,धुर्मुस-सुन्तली फाउण्डेसनलाई गरे रकम हस्तान्तरण
नेपाल- ओमान र अमेरिकाबीच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा सन्दिप लामिछानेले आफुले लिने प्रत्येक विकेट वराबर रु ८८४८ को दरले निर्माणाधिं गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागी सहयोग गर्ने घोषणा गरेका थिए। नेपालमा बन्दै गरेको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको छ। आफुले लिएका प्रतिविकेटको दरले सन्दिपले ७०,००० बढी रकम धुर्मुस-सुन्तली फाउण्...














