आजको पञ्चाङ्ग एवम् राशिफल (१९ भदौ २०७७ शुक्रबार, ४ सेप्टेम्बर २०२०)
श्रीशाके १९४२ नेपाल सं. ११४० वर्षा ऋतु वि.सं. २०७७ भाद्र १९ गते शुक्रबार तद्अनुसार सन् २०२० सेप्टेम्बर ४ तारिख शुद्धआश्विन कृष्णपक्ष द्वितीया तिथि १२ः२९ पर तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र शूल योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीनमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ बजेमा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । तृतीयाश्राद्ध ।
आजको राशिफल :
मेष – धनको आवागमन भइरहनेछ । यात...