एञ्जिला र पुष्पराजको ‘पिरतीको फण्डा’ सार्वजनिक (भिडियो)
गायिका एञ्जिला रेग्मी र गायक पुष्पराज बसेलको स्वरमा रहेको रमाईलो डान्सिङ गीत 'पिरतीको फण्डा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिम बिसीको शब्द तथा संगीत रहेको यस गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
प्रतिभावान बाल कलाकार "परिश्ना बाँस्तोला" र "प्रीन्स प्रेसियो सिँह थापा"को साथमा जिवेश सिंह गुरुङ र रोशनी कार्कीको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छाँयाकंन तथा टेकेन्द्र श...












