दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)
काठमाडौं पौष १८ । गायिका, संगीतकार तथा गीतकार मीरादेवी राईको शब्द, संगीतमा अर्को एक रोमान्चक गीत भर्खरै मात्र नेपालि संगीतको बजारमा आएको छ । हाल रोजगारीको सिलसिलामा इजराएल रहेकी उनले यस अगी पनि थुप्रै आफ्ना सिर्जना तथा स्वरले भरिएका गीतहरु सार्बजनिक गरिसकेकी छिन् । यस पटकको गीत "झुमौं झुमौं" बोलको रहेको छ । प्रस्तुत गीतमा राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ ।
बाल्य जिबन देखि नै कला क्षेत...














