शशीविक्रम थापाको संगीतमा कहाँ जाना लागेकी भिडियो सहित

शशीविक्रम थापाको संगीतमा कहाँ जाना लागेकी भिडियो सहित
काठमाडौँ : गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोम...

संगीतकार शशीविक्रम थापाको निर्देशनमा कहाँ जाना लागेकी

संगीतकार शशीविक्रम थापाको निर्देशनमा कहाँ जाना लागेकी
गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जग...

गोविन्द गुरागाईको ‘सानी’मा उषा र निर्मल ( भिडियो )

गोविन्द गुरागाईको ‘सानी’मा उषा र निर्मल ( भिडियो )
गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत 'सानी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ । 'सानी'को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ । गीतको भिडियो बैदेशिक रोजगारीको पिडा समेटिएको कथा बस्तुलाई आधार मानेर बनाइएको छ ।बिरेन्द्र ...

चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक

चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक
पछिल्लो समय नेपालमा पनि राम्रा राम्रा कथाहरु बस्तुहरुमा म्युजिक भिडियो बन्न थालेको छ । यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको भिडियोमा अभिनेता तथा मोडेल बिकास लामिछाने र प्रिया न्यौपानेको अभिनय देख्न सकिन्छ ।...

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा...

हिरा काजी र नागेन्द्रको ‘मैले रुँदा’मा आकाश, प्रविन, समिक्षा र आलिसाको गज्ज्ब अभिनय

हिरा काजी र नागेन्द्रको ‘मैले रुँदा’मा आकाश, प्रविन, समिक्षा र आलिसाको गज्ज्ब अभिनय
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको ...

अनुप चापागाईको निर्देशनमा आयो ‘ल ल भैगो’ ( भिडियो )

अनुप चापागाईको निर्देशनमा आयो  ‘ल ल भैगो’ ( भिडियो )
शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा सागर न्यौपानेको संगीत रहेको गीत 'ल ल भैगो'को भिडियो सार्वजनिक भएको छ । गीतकार बिमल ओझाको शब्दरचना रहेको गीतलाई गायक सजल न्यौपानेको अफिसियल च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा देवेन्द्र बब्लु र नायिका सुरबिना कार्कीको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पन...

काजीको ‘म जुन बनिदिन्छु’मा इन्ज़मम र जानकी ( भिडियो )

काजीको ‘म जुन बनिदिन्छु’मा  इन्ज़मम र जानकी ( भिडियो )
नेपाली चलचित्रका थुप्रै सुपरहिट गीतहरुमा आफ्नो संगीतले स्रोता दर्शकको मन जितेका वरिष्ठ संगीतकार रंजित गजमेरले संगीतवद्द गरेको 'म जुन बनिदिन्छु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको स्वर रहेको छ। अमेरिकामा बसेर गीतसंगीतमा क्रियासिल गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ। इन्ज़मम अली खान र जानकी थापा फिचर्ड भिडियोमा रोहिया महर्जनको कोर...

गीतकार प्रीती कौरको “लेख्नु थियो एउटा पत्र” सार्बजनिक(भिडियो सहित)

गीतकार प्रीती कौरको “लेख्नु थियो एउटा पत्र” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित "लेख्नु थियो एउटा पत्र" को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको "लेख्नु थियो एउटा पत्र" भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतकार प्रिती कौरको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा स...

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्...