गायक सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक

गायक  सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक
काठमाण्डौं । गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ । आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको...

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )
अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि ...

१४ लाखमा बनेको पलको ‘मैसाब’

१४ लाखमा बनेको पलको ‘मैसाब’
एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजा...

नाजिर हुसेन र विकाश सुवेदीको पहिलो कामले जित्यो दर्शकको मन ( भिडियो )

नाजिर हुसेन र विकाश सुवेदीको पहिलो कामले जित्यो दर्शकको मन  ( भिडियो )
भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको ‘स...

मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले ग...

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक
कठमाण्डौं । सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन । आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियो...

राजेश पायल राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित

राजेश पायल राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित
काठमाण्डौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । ख...

मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक

मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक
राजेश घिमिरे र मेलिना राईको स्वर रहेको 'स र र र' सार्वजनिक भएको छ । जहाँ एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ । गीतको म्युजिक भिडीयोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेस खड्काले निर्दशन गरेको भिडीयोमा दुईको प्रेमलाई देखाईएको छ । पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरिकाले प्रस्तुत गरिएको कारण गीतलाई दर्शकहरुले रुचाउने बिस्वास व्यक्त गर्छन निर्दशक खड्का ...

धन किरण गुरुङको नयाँ गीत सार्वजनिक

धन किरण गुरुङको नयाँ गीत सार्वजनिक
काठमाडौँ। लामो समय देखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डन बाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमि र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्। सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले ...

राजु कान र नर्बदा थापा फिचर्ड कमल खत्रीको ‘फील’ रिलिज ( भिडियो )

राजु कान र नर्बदा थापा फिचर्ड  कमल खत्रीको ‘फील’ रिलिज ( भिडियो )
नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ गरिसकेका राजुको निर्देशन र अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक कमल खत्रीको शब्द संगीत र स्वर रहेको गीत 'फील'मा र...