नेपाल आइडलका किरण र भ्वाइस अफ नेपालकी गीताको ‘मेरी सोल्टिनी’मा पल र वर्षाको ठुम्का

नेपाल आइडलका किरण र भ्वाइस अफ नेपालकी गीताको ‘मेरी सोल्टिनी’मा पल र वर्षाको ठुम्का
काठमाडौं । गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रह...

नर्वदा लकान्द्रीको अभिनयमा”हाम्रो लगन ” भिडियो सहित ।

नर्वदा लकान्द्रीको अभिनयमा”हाम्रो लगन ” भिडियो सहित ।
काठमाण्डौं । गायिका एलिना चौहान र गायक महेश विक्रम पाण्डेको स्वरमा रहेको रोमान्टिक गीत ”हाम्रो लगन ”को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमील जोडिको मन भित्रको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भानु न्यौपानेको शब्द तथा विवेक सिंह ठकुरीको संगीत गीतमा रहेको छ । विरेन्द्र भटट र आर डि ढकालको छायाँकन , महेश विक्रम पाण्डेको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । ”हाम्रो ल...

सविनसँग एकसाथ हिड्न चाहने वर्षा

सविनसँग एकसाथ हिड्न चाहने वर्षा
नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् । अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका पुगेकी वर्षाले भने सविनसँगको प्रेमलाई खुलेरै व्यक्...

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)
काठमाडौं, गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं...को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्र...

एक लाहुरेको कथामा एबि.एस म्युजिक ले “लाहुरे हरायो” सार्बजनिक गर्यो (भिडियो सहित)

एक लाहुरेको कथामा एबि.एस म्युजिक ले “लाहुरे हरायो” सार्बजनिक गर्यो (भिडियो सहित)
काठमाण्डौ मंगसिर ११ - नेपाली गीत संगीतको क्षेत्रमा ए.बि.एस म्युजिक प्रालि मार्फत  प्रशान्त पौडेल र एलिना चौहानको स्वरमा अर्को उत्कृष्ट गीत "लाहुरे हरायो" भर्खरै मात्र सार्बजनिक भएको छ । बिशेष गरेर बाध्यता र विवसताको कारण परदेशिनु परेका एक लाहुरेको कथालाई समेटेर तयार पारिएको यो गीत निकै घत लाग्दो बनेको छ । गीतलाई शब्द संगीत प्रशान्त पौडेलले भरेका हुन् भने यस गीतको म्युजिक भिडियोमा गायक गायिका स्...

गीतकार मणी राज बस्नेतको शब्दमा“मायाले बोलाको” म्युजिक भिडियो सहित

गीतकार मणी राज बस्नेतको शब्दमा“मायाले बोलाको” म्युजिक भिडियो सहित
✍काठमाडौँ जिल्ला दक्षिणकाली नगर पालिका वडा नम्बर-५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत बिगत सोह्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर लेखनमा सकृय छन ।भर्खरै उनको अर्को नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो सहित सार्वजनिक भएकोछ । पाँच दर्जन भन्दा बढी गीत रेकर्ड गराई सकेका गीतकार बस्नेतको शब्दमा नेपालका धेरै चर्चित लोकप्रिय संगीतकार गायक ,गायिका हरुले स्वर भरीसकेक...

शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियाे)

शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियाे)
गायक शिवराज जङ्गकोको हृदयस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा संगीत गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा ब...

बालकुमारको ‘गल्ती’मा गौरव र सैयाराको जोडी ( भिडियो )

बालकुमारको ‘गल्ती’मा गौरव र सैयाराको जोडी ( भिडियो )
गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्। भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ। राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्प...

मलेसियाबाट रामकृष्णले ल्याए ‘यो माया के हो’ ( भिडियो )

मलेसियाबाट  रामकृष्णले ल्याए  ‘यो माया के हो’ ( भिडियो )
काठमाण्डौं । गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत 'यो माया के हो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यस गीतमा राम कृष्ण महराको शब्द रहेको छ। मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्ने...

“मेरी आमा” भन्दै आए गायक मनिष लामा(भिडियो सहित)

“मेरी आमा” भन्दै आए गायक मनिष लामा(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले ओतप्रेत भएको नयाँ राष्ट्रिय गित "सम्झन्छु मेरी आमा" को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ। आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो द...