समय सान्दर्भिक तीज गीत दिदिभाइ सार्बजनिक (भिडियो हेर्नुहोस)
काठमाडौँ - कोरोना कहरका बीच तीजको रहर बढिरहेका बेला गीतहरु आउने क्रम जारीनै छ । लोकप्रिय गायिका राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ l निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् । गीतमा परदेश बाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएक...











