“पानि तालमा छ” भन्दै रमेश र सहिमा(भिडियो सहित)
काठमाडौँ - गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित "पानि तालमा छ" को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल तथा दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।
अमर बहादुर श्रेष...







![समलिंगी महिलाको प्रेमको कथा भएको ‘जुनेली रात’ रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/2-1.jpg)






