‘तिम्रो याद’मा मैले कोठामा बसेर पिएँ भन्दै ज्योतिप्रकाश

‘तिम्रो याद’मा मैले कोठामा बसेर पिएँ भन्दै ज्योतिप्रकाश
काठमाडौं - गायक तथा संगीतकार ज्योतिप्रकाशले आजबाट सार्वजनिक गरेको गीत हो ‘तिम्रो याद’ । सोही गीतमा ‘मैले कोठामा बसेर पिएँ। तिम्रो याद आउने हरेक ठाउँमा बसेर पिएँ…’ जस्ता शब्दहरु चयन गरेका छन् । जुन शब्दले कसैको यादमा नशा पिउनेहरुको कथालाई उल्लेख गरेका छन् । नशा पिउँदै रेष्टुरेन्ट, होटल लगायन विभिन्न ठाउँमा जानेहरुका लागि उनले कसैको यादमा कोठामा नै बसेर पिएको बताएका छन् । आफ्नी मायाको याद आउन र मुटु...

सपन कुमार राईको ‘बाटोको काँडा’ सार्बजनिक, भिडियोमा नरेश भट्टराई पनि

सपन कुमार राईको ‘बाटोको काँडा’ सार्बजनिक, भिडियोमा नरेश भट्टराई पनि
गायक सपन कुमार राईको स्वर रहेको ‘बाटोको काँडा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रम मार्फत भिडियो सार्बजनिक गरिएको हो । यहि भिडियोबाट संचारकर्मी नरेश भट्टराईले लगभग ८ वर्षपछि भिडियो अभिनयमा कमब्याक गरेका छन् । भिडियोमा नरेश भट्टराई संगै अभिनेत्री रेबिका गुरुङ पनि देखिएकी छिन् । सार्बजनिक गरिएको गीतमा लोकप्रिय गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको शब्द तथा...

कोरोना भाइरसले बलिवुड प्रभावित

कोरोना भाइरसले बलिवुड प्रभावित
यतिबेला विश्वभर नै कोरोन भाइरसको सन्त्रास छाईरहेको छ । यस बाट फिल्म उद्योग पनि अछुतो छैन । बिस्तारै बिस्तारै बलिवुड फिल्म उद्योगमा यसले प्रभाब पार्न थालेको छ । केहि दिन अघि कोरोन भाइरसको कारण ‘राधेः योर मोस्ट वान्टेड भाई’ को थाईल्याण्ड शुटिंग रद्ध गरेर त्यसको सट्टा मुम्बईमा शुटिंग गरिने खबर आएको थियो । सलमान खान, रणदीप हुड्डा, दिशा पाटनी र जैकी श्राफ मुख्य भूमिकामा रहेको फिल्मलाई प्रभु देवा...

गायिका मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक(भिडियो सहित)

गायिका मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं - लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको ...

गायक सुगमले बबी लिम्बूलाई भने– ‘भन कुन चाहिँ खुशी दिउँ’ (भिडियो सहित)

गायक सुगमले बबी लिम्बूलाई भने– ‘भन कुन चाहिँ खुशी दिउँ’ (भिडियो सहित)
काठमाडौं - लोकप्रिय गायक सुगम पोखरेलले गाएका हरेक गीतले चर्चासँगै सफलता पनि चुमेको हुन्छ । पछिल्लो समय एकपछि अर्को गर्दै उनका चर्चित गीतहरुले सफलता चुमेको बेला अर्को एउटा गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ बजारमा आउँदा झन् चर्चा चल्न थालेको छ । गायक सुगम पोखरेल र गायिका बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘भन कुन चाहिँ खुसी दिउँ’ गीत सार्वजनिकसँगै अब अर्को एउटा मायाप...

धोका दियो हाइटले भन्दै आए भिम बिष्ट र एलिना चौहान (भिडियोसहित)

धोका दियो हाइटले भन्दै आए भिम बिष्ट र एलिना चौहान (भिडियोसहित)
काठमाडौं : जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत 'धोका दियो हाइटले'को भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भि...

‘तक्दिर’ सावजनिक (भिडियोसहित)

‘तक्दिर’ सावजनिक (भिडियोसहित)
काठमाडौं - गायिका प्रबिशा अधिकारि र गायक राज ह्रिदयको स्वरमा सजिएको गीत 'तक्दिर' को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, अजय तामाङको संगीत र साहास शाक्यको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । शान थापाले निर्देशन गरेको भिडियोमा कमल सिंह र अलिशा राइ फिचर्ड छन । अर्जुन तिवारीको छायाँकन रहेको गीतमा इन्टेन्स यिएल्डको सम्पादन रहेको छ । गीत जती मिठो छ भिडियो पनि त्यत्तिकै...

गित संगीतका महारथी – गायक समिर आचार्य

गित संगीतका महारथी – गायक समिर आचार्य
काठमाडौँ : कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर करडौ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेका गायक समिर आचार्य अहिले चर्चाको शिखरमा रहेका छन् l विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्य कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक आचार्यले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक समिर आचार्य एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्र...

प्रमोद खरेल र मिरादेबी राईको स्वरमा “डिस्को पार्टि” सार्बजनिक (भिडियो सहित)

प्रमोद खरेल र मिरादेबी राईको स्वरमा “डिस्को पार्टि” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको सिर्जना बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा रचनामा नयाँ डान्सिङ्ग गीत “डिस्को पार्टि” पनि भर्खरै सार्वजनिक भएको छ । प्रस्तुत गीतमा चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको सयुक्त स्वर सुन्न सकिन्छ । गायिका तथा रचनाकार मीराको शब्द रचनामा यस अघि पनि थुप्रै गीतहरु ल...

अत्याधिक लोकप्रिय भजन ‘हरेराम हरे कृष्ण’को पार्ट २ सार्वजनिक [भिडियो ]

अत्याधिक लोकप्रिय भजन ‘हरेराम हरे कृष्ण’को पार्ट २ सार्वजनिक [भिडियो ]
अघिल्लो गत बर्ष सार्वजनिक भइ अत्याधिक लोकप्रिय बनेको भजन 'हरेराम हरे कृष्ण'को अपार सफलता पछि गायक सशान कंडेलले नयाँ भजन 'हरेराम हरे कृष्ण २ हरि बोल' रिलिज 'गरेका छन । पहिलो भजनको तुलनामा अझ बढी मेहनतका बनाइएको यो भजनको अडियो र भिडियो निकै नै उत्कृष्ट बनेको छ। इस्टन र वेस्टनको फ्युजनमा बनेको यो भजनले अहिलेका नयाँ पुस्ताहरुको पनि एक्दमै मन जितेको छ साथै बच्चा देखि बुढासम्मले पनि एकद मै मन पराएको यो ...