सपन कुमार राईको ‘बाटोको काँडा’ सार्बजनिक, भिडियोमा नरेश भट्टराई पनि
गायक सपन कुमार राईको स्वर रहेको ‘बाटोको काँडा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रम मार्फत भिडियो सार्बजनिक गरिएको हो । यहि भिडियोबाट संचारकर्मी नरेश भट्टराईले लगभग ८ वर्षपछि भिडियो अभिनयमा कमब्याक गरेका छन् । भिडियोमा नरेश भट्टराई संगै अभिनेत्री रेबिका गुरुङ पनि देखिएकी छिन् ।
सार्बजनिक गरिएको गीतमा लोकप्रिय गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको शब्द तथा...













![अत्याधिक लोकप्रिय भजन ‘हरेराम हरे कृष्ण’को पार्ट २ सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/4.jpg)
