छबी र शिल्पाको डिभोर्स पछि शिल्पा अभि सुनार सङ्ग रोमान्स गर्दै । (भिडियो सहित)
असार ३१ काठमाडौँ : आधुनिक गायक सुरेन चन्दको नयाँ आधुनिक गीत “उनकै कुरा हुन्छ” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सुरेन चन्दको स्वर रहेको छ भने चर्चित संगीतकार राजकुमार बगरको शब्द, संगीत रहेको छ ।
संगीत सागरको निर्देशन रहेको गीतमा रोहित बिक्रम कार्कीको छायांकन, पदम सुबेदीको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयमा छबि ओझा सँग पारिवारिक बिषयमा भएको झगडा...














