हङकङमा छायांकन गरिएको लिम्बु गीत ”फेरेना हौ तारेमी” [भिडियो ]
गायक सोमै मगरले गाएको लिम्बु गीत ''फेरेना हौ तारेमी''को म्युजिक भिडियो रिलिज भए संग दर्शकको अत्याधिक मन पराएका छ्न ।
हङकङको रमणीयस्थलमा छायांकन गरिएको लिम्बु गीत ''फेरेना हौ तारेमी''मा राजु आङदेम्वेको शब्द संगीत रहेको छ।भने भिडियोमा सुजु सेरेङ चोङवाङ र गायक तिलक सोमै मगर लगायात साथीहरुको सामुहिक नृत्यलाइ देखाइएको छ । सुमन वनेम लिम्बुको निर्देशनमा भिडियो बनेको हो ।
https://youtu.be/pOygrMnRVrA





![हङकङमा छायांकन गरिएको लिम्बु गीत ”फेरेना हौ तारेमी” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/1-2.png)

![सत्यराज आचार्यको ‘मधुर मिलन’ मार्फत झापाकी स्मृति ओलीको मोडेलीङ यात्रा सुरु [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/8.jpg)
![भ्वाईस अफ नेपालका दिपेश लामाको “जुनकीरी” रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/1-1.jpg)



![‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/1.png)
![डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/4.png)
