गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा  “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित
आर पी सौगात , मंसिर १८ राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र अमृता लिम्वुको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र ...

लोक मेलोडीमा तयार पारिएको रोमाण्टिक गीत ‘झुम झुम’ सार्वजनिक

लोक मेलोडीमा तयार पारिएको रोमाण्टिक गीत ‘झुम झुम’ सार्वजनिक
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा संगीतकार लक्ष्मण शेष , दीपक शर्मा , पत्रकार एवं गीतकार सुमन पण्डित लगाएतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् । टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको ...

उदयमान गायक दिपक जंग मगरको मुस्कुराउने अधर सार्वजनिक ( भिडियो सहित )

उदयमान गायक दिपक जंग मगरको  मुस्कुराउने अधर सार्वजनिक ( भिडियो सहित )
नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न। बेला बेला प्रतिभा पलायन को कुरा नआएको पनि होइन। कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न। तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुना...

“धोका दिने निष्ठुरीको यादमा गायिका सबिना परियारको स्वरले यस्तो बोल्यो (भिडियो सहित)

“धोका दिने निष्ठुरीको यादमा गायिका सबिना परियारको स्वरले यस्तो बोल्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को निकै आशा लाग्दो प्रतिभाको आगमन भएको छ । स्थायी घर गोर्खा घ्याम्पेसाल चौतारा भन्ज्यांग भएकी उनि सबिना परियार हुन् । उनको के गरेर बिर्सौं म र बाटोको धुलो बोलको गीत बजारमा आइसकेको छ ।नेपाली सांगीतिक क्षेत्रलाई रहर होइन पेशाको रुपमा स्थापित गर्न कम्मर कसेकी सबिनाको पछिल्लो गीत भने "तिम्रो याद" हो । संगीत सरोबरको युट्युब च्यानल मार्फत...

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )
गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द ...

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक
१ दशकअघि चर्चित गीति एल्बम 'तिम्रो मनमा ' ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ''प्रेमको भिखारी'' मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ''प्रेमको भिखारी'' एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतह...

बिन्ध्यबासिनी म्युजिक अवार्ड भब्यताको साथमा सम्पन्न (जानकारी मुलक भिडियो सहित)

बिन्ध्यबासिनी म्युजिक अवार्ड भब्यताको साथमा सम्पन्न (जानकारी मुलक भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठाको सम्मान भन्ने मूल नाराको साथमा बिगत ८ बर्ष यता सम्मन्न हुँदै आएको बिन्ध्यबासिनी म्युजिक अवार्डको नऔं संस्करण आज काठमाडौँको प्रज्ञाभवन सभा हलमा सपन्न भएको छ ।  दिनेश डी.सी द्वारा संचालित उक्त कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा बरिष्ट गीतकार शक्ति बल्लभ ज्युलाई ताम्रापत्र सहित नगद रु १ लाख प्रदान गर्दै सम्मान गरिएको थियो । त्यस...

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना
युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शव्द, संगीत रहेको ''तिमीले साथ छोड्यौ'' को गीतको भिडियो सार्वजनिक गरेका छन। गीतमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन भने बि.बि अनुरागीको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको 'नेती' एल्बम समाबेस 'तिमीले साथ छोड्यौ''मा आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले ...

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक
चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ बोलको गित तथा भिडियो सार्बजनिक भएको छ । मन्जुल मितेरीको शब्द रचना तथा संगीत रहेको उक्त्त गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् । सार्बजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा पोख्रेल र अहिलेका चर्चित बाल गायक अशोक दर्जिका पुर्व प्रीन्सिपल दिपक न्यौपानेको अनस्क्रिन रोमान्स गरेका छन् भने गायक राजेश पायल राइ पनि फिचर छन् । सार्बजनिक म्युजिक भि...

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज
काठमाडौं :गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत 'तानिन उनैले' बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ। गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, 'मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।' प्रमोद अह...