बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ ।
नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ ।
गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ ।
चर्चि...













![सुमन लामा निर्देशित महेश शिल्पकारको ”घुम्न जाउ” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/04/2.png)
