संजय सेन्चुरी निर्देशित ‘परेलीमा लुकाई राखन’ ( भिडियो
काठमाडौं । गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको 'परेलीमा लुकाई राखन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमा...














