रविन्द्र थापा , मेनुका र विनयको उत्कृष्ट अभिनयमा “ आगो भएछ माया” (भिडियो सहित)
		आर पोखरेल , काठमान्डाँै, असार ७
आधुनिक गायनको क्षेत्रमा विशिष्ट षमता भएका गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ आधुनिक गीत “आगो भएछ माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वियोगका मार्मिक भावहरु समेटिएको छ । गीतमा जिवनको पिडाबोधलाई ब्यक्त गरिएको छ । गीतकार शंकर अधिकारी घायलको शब्द रचना मा रहेको गीतमा गीतकार स्यमको सुमधुर संगीत रहेको छ । अस्मित पोखरेल द्वारा निर्देशित उक्त गीतको म्युज...        
        		
			





					
				








