गायिका मन्जु श्रेष्ठको ‘भन्नु म कसरी ’ सार्वजनिक
काठमान्डाँै , असार १८
गायिका मन्जु श्रेष्ठको नयाँ गीत ‘भन्नु म कसरी ’ सार्वजनिक भएको छ । जिवनका सुनौलो क्षणमा आइपर्ने वियोगलाई गीतमा राम्रो सगँ समेटिएको छ । आफनो जिवनमा कसैलाई पनि दोष नदिएर जिवनलाई सुनौलो बनाउनको मेहनत आफैले गर्नुपर्ने भाव गीतमा रहेको छ । सार्वजनिक उक्त गीतमा प्रकाश लेप्चाको संगीत रहेको छ भने रविन राईले शब्द दिएका छन । प्रकाश लेप्चाको निर्देशित भिडियोमा सरोज , मन्जु र विन्दुले...














