इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? “सार्बजनिक
सुसम न्यौपाने , सिड्नी अस्ट्रेलिया
पछिल्लो समय नेपालमा जति कै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ, नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु सार्बजनिक भए त्यही मध्यको एक हो इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? ”
एकनारायण भण्डारीको शब्द अनि संगीतमा अस्ट्रेलियामा रहदै आएका गायक इश्वोर पोख्रेल अ...