रोशन पोखरेल , काठमान्डाँै
काठमाडौं । नेपाली आधुनिक गायन क्षेत्रमा लोकप्रिय एवम निकै चर्चित सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तको आधुनिक गीत “ नरुनु हैन ” को म्युजिक भिडियो म्युजिक नेपालको आधिकारीक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सन्तोष कटुवाल र केशितिज श्रेष्ठको शब्द रचना रहेको छ भने यस शब्दमा आकर्षण संगीत भने अलिफ खानले भरेका छन । अर्जुन तिवारीले खिचेको भिडियोमा चलचित्र क्षेत्र तथा म्युजिक भिडियोमा अभिनय तर्फ अब्बल हुँदै आएकी नायिका शिल्पा पोखरेल र मोडल शाहिल खानको अभिनय रहेको छ । गीतको भिडियोलाई बिज्ञान राईले निर्देशन तथा सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया